म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी हप्ता अर्थात मे १७ तारिख आईतबारको दिन आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कप २००९ मा प्रतिस्प्रर्धा गर्नको लागि खेल तालिका तय भएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाले भलिबल टीम दर्ताको लागि हिजो १० तारिख आईतबार सम्म आब्हवान गरे अनुसार सहभागि टीमका एक एक जना पर्तिनिधिहरुको उपस्थितिमा हिजै गोला प्रणाली मार्फत म्याग्दी रनिङ कप २००९ को खेल तालिका तय भएको हो । More...म्याग्दी रनिङ कप २००९ को खेल तालिका

ठुलो साईजमा हेर्न स्क्रिनमा क्लिक गर्नुहोस् ।


