बिश्वमा समृद्दिशाली राष्ट्रमा गनिने सुबिधा सम्पन्न कोरियाली भूमिको परिवेशमा रहेर पनि जन्म भूमि र हुर्के बढेको गांऊठाऊंको मायां ममता र सम्झनामा बेला बखत भेला भई आपसमा सुख दुख बांढनु र हरेक नेपालीहरु बीच पारस्परिक सहयोगको आदान प्रदानमा सहयोग पुग्नुको साथै प्रवासिएका खेलाडीहरुको खेल स्तर खस्कन नदिन म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी कप भलिबल प्रतियोगिताको आयोजना हरेक बर्ष गर्दै आईरहेको छ । साथमा भाग्यशाली चिट्ठा समेत रहेको म्याग्दी कप भलिबल प्रतियोगितालाई ऐतिहासिक एवं उल्लासमय बनाउन कोरियामा रहनु भएका बिभिन्न पेशामा आबद्द आदरणिय महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
नारायण बरुवाल
उपाध्यक्ष म्याग्दी समाज समिति दक्षिण कोरिया
नारायण बरुवाल
उपाध्यक्ष म्याग्दी समाज समिति दक्षिण कोरिया