कोरियामा धरपकडले सिमा नाघ्दै गर्दा तोङदेमुन शहरमा हिंजो आईतबारको स्थिति

November 2, 2009

btulachan,Seoul Korea
आज आईतबार बिहान काम विशेषले म मेरो कोठा देखि ट्याक्सीबाट १० मिनेटमा पुगिने तोङदेमुन शहरको डांडा गांऊ नाकसान भिल्लेजमा बस्ने साथीहरु लगायत आफन्तहरुले डिनरको लागि बोलाउनु भएको थियो । बिगतमा तोङदेमुनको तीन नम्बर गेट सम्म पांच मिनेट बसको यात्रा पछि करिव १५ मिनेटको ठाडो उकालो हिंदाई पछि सजिलै पु्ग्न सकिने नाकसान डांडा सम्म ट्याक्सीमा जाने निधो गर्दै करिव १ बजे गन्तब्य स्थल पुगें । More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP