लखन थापा स्मृति कपको खेल टाईशीट तयार

July 25, 2010

btulachan,seoul korea
नेपाल मगर संघ दक्षिण कोरियाले आगामी हप्ता आयोजना गर्न गईरहेको लखन थापा स्मृतिकप भलिबल खेल प्रतियोगिताको खेल टाईशीट आज आईतबार तयार भएको छ । आयोजनामा कोरियामा कृयाशिल संघसंस्थाका  १२ टीम सहभागि भएका छन । अगष्ट १ तारिख बिहान १० बजे देखि शुरु गरिने उक्त आयोजनाको पहिलो खेल  गुल्मी सम्पर्क समिति र  आपत्कालिन सेवा समाज बिच हुने छ । भने तेश्रो खेल खेल्न म्याग्दी समाज समिति र लभ ईन नेपाल तयारी अबस्थामा रहनु पर्ने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP