यस्तो छ , लखन थापा स्मृति कपमा सहभागि हुने म्याग्देली खेलाडीहरुको नाम लिष्ट

July 25, 2010

नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न गई रहेको लखन थापा स्मृति कपमा सहभागि हुन म्याग्दी समाज समितिले म्याग्देली खेलाडीहरुको नाम लिष्ट तयार गरेको छ ।
 आयोजनामा जम्मा ९ जना खेलाडीको नामावलि दर्ता गर्नु पर्ने प्राब्धान रहेतापनि कारणवश सबै सबै खेलाडीहरु उपस्थित हुन नसक्ने सम्भावनालाई मध्यनजर गर्दै खेलकूद अध्यक्ष झलक आचार्यको नेतृत्वमा ११ जना खेलाडीको नाम लिष्ट तयार गरिएको हो ।
तयार ११ जना खेलाडी मध्यबाट छनोट गरि उक्त दिन ९ जना खेलाडीहरुको नामावलि दिईने छ ।  आजै तयार गरिएको खेलाडी बिबरण यस प्रकार रहेको छ ।
१-झलक आचार्य (टीम क्याप्टेन)
२-मुक्त केशी
३- कमल पुन
४-भीम प्रसाद पुर्जा
५-रवी मल्ल
६-भबिन्द्र पुन
७-ज्ञान छन्त्याल
८-चम गर्बुजा
९-उदय बुढाथोकी
१०-लोक बानिया
११-अमर छन्त्याल

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP