फेरि जित्यो बाग्लुङले,पर्वत दोश्रो भयो

August 1, 2010

नेपाल मगर संघ दक्षिण कोरियाले हिजो अगष्ट १ तारिख आईतबार आयोजना गरेको लखन थापा स्मृति कप भलिबल प्रतियोगितामा  म्याग्दी कप बिजेता टीम बग्लुङ टीमले पुन: बिजय हांशिल गरेको छ । आयोजनामा बाग्लुङले म्याग्दी,गुल्मी र पर्वत प्रबासीलाई पछि पार्दै लखन थापा स्मृति कप हात पारेको हो । बाग्लुङले म्याग्दी संगको पहिलो खेलमा कठोर संघर्ष पछि पाहिलो बिजय हांशिल गरे पश्चात लखन थापा स्मृति कप बिजयीलाई अति नजिक बनाएको थियो । राती अबेर सम्म सम्पन्न भएको पर्तियोगिताको दोश्रो स्थानमा पर्वत रहेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP