बाग्लुङ भलिबल टुर्नामेन्टको टाईशीट तयार,म्याग्दी समाज टीम डी एस एम ई पुसान टीम सित भिंडने

August 7, 2011

स्क्रिनमा थिचेर ठूलो बनाउनुस
बाग्लुङ सम्पर्क समिति दक।षिण कोरियाले आगामी हप्ता आयोजना गर्न लागेको आगामी हप्ता  बाग्लुङ भलिबल टुर्नामेन्टको टाईशीट तयार भएको छ । जसमा म्याग्दी समाज समिति दक्षिण कोरिया आयोजनाको पांचौ खेल पुसानबाट पहिलो पटक सहभागि भएको टीम डी एस एम ई टीम सित भिड्ने छ । पुसानबाट पहिलो पटक सहभागि भएको टीम डी एस एम ई टीम सित बिजयी बन्न सकेमा नेपाल आदिवासी जनजाति महासंघ संग दोश्रो खेल खेल्नु पर्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP