म्याग्दी समाजका अध्यक्ष नेपाल प्रस्थान

July 11, 2011

म्याग्दी समाजका अध्यक्ष श्री नर बहादुर पुन आफू बसेको अस्पतालको बिशेष कागजात मिलाएर गत सुक्रबार  नेपाल  प्रस्थान गर्नु भएको छ । केहि महिना अगाडी कामकै सिलसिलामा दुर्घटनामा परि दाहिने कुम फ्याक्चर हुन पुगेपछि अस्पतालमा रहनु भएको थियो । कोरियाको अध्यागमण बिभागले २० दिन भित्रमा नेपाल गएर आईसक्नु पर्ने अन्यथा कोरिया पुन: आउन असम्भव हुने बताएकोले उहां यसै महिना कोरिया फिर्ता हुनुहुने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP