म्याग्दी समाजका अति सकृय म्याग्देली चेली धरपकडमा,यसै हप्ता उडान हुन सक्ने

July 1, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाको सदस्य समेत रहि समाजमा अति सकृय म्याग्देली चेली नानी पुन सहित अन्य जिल्लाका ३ जना दिदी बहिनीहरुलाई अध्यागमणको कर्मचारीहरुले  कब्जामा पारि  ईन्छन  पुर्याएको छ । ख्योङगिडोको आन्सान स्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत चारै जनालाई कम्पनी परिसरबाटै अध्यागमणको कर्मचारीहरुले  कब्जामा पारेको थियो ।  कोरिया प्रबेष गरेको छोटो समयमै समातिन पुगेकी  म्याग्देली चेली नानी पुन म्याग्दी समाजका हरेक कृयाकलापहरुमा अति सकृयताका साथ लागि पर्नु हुन्थ्यो । आज बिहान उहां स्वयंले यस स्तम्भकारलाई फोन सम्पर्क गर्नु हुंदै ईन्छन जेलको दर्दनाक अबस्थाको बारेमा अबगत गराउनु भएको थियो ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP