छाबियचीवमा मृतात्माको चीर शान्तिको कामना सहित १०८ बट्टी बालियो

June 27, 2011

म्याग्दी जिल्ला घोरेपानी निवासी रहेर हाल दक्षिण कोरियामा कार्यरत भीममाया गर्बुजाकी पुज्यनिय बुबा गोपीराज गरबुजाको असामायिक निधन भएको ४९ दिनको पुण्य तिथिमा १०८ बट्टी बालियो । आईतबार १२ बजे देखि सम्पन्न  सम्पन्न भएको  १०८ बट्टी बाल्ने कार्यक्रममा आफन्तजन,साथीभाई,ईष्टमित्रहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले मृतात्माको चीर शान्तिको कामना गर्दै सामूहिक रुपमा बट्टी बाले ।



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP