२६ तारिख आईतबार मृतात्माको चीर शान्तिको कामना गर्दै छाबिय चीवमा १०८ बट्टी बालिने

June 24, 2011

म्याग्दी जिल्ला घोरेपानी निवासी रहेर हाल दक्षिण कोरियामा कार्यरत भीममाया गर्बुजाकी पुज्यनिय बुबाको असामायिक निधन भएको ४९ दिनको पुण्य तिथिमा १०८ बट्टी बाल्नको लागि बिशेष तयारी भई रहेको जानाकारी प्राप्त भएको छ । मध्यान्ह १२ बजे देखि सुरु हुने उक्त द्दिप प्रज्वलन कार्यमा उपस्थित हुन चाहानु हुने आफन्तजन,साथीभाई,ईष्टमित्रहरुमा तल उल्यखित स्थान,मिति र समयको जानाकारी गराईएको छ ।
स्थान: छावियचीव(सउल,साम्यङ डोङ सागरी)
समय: १२ बजे ।
मिति: २६ तारिख आईतबार ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP