संसारमै कम उमेरकी ३ बर्षे नेपाली गायीका

July 19, 2010

३ वर्षकी अतिथि गौतम केसीले सबलाई अचम्ममा पारिदिएकी छिन्। २ वर्षको उमेरदेखि नै गाउन थालेकी अतिथिको हिजो गीति एल्बम रिलिज भएको छ। एल्बम रिलिजको क्रममा ‘लाइभ’ सारेगमलाई सुर नबिगारी गाइदिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षण बन्न पुगिन् अतिथि। नेपाली सञ्चार माध्यमले मात्र हैन, विदेशी समाचार एजेन्सीले पनि यो समाचारलाई प्रसार गरे। विश्व कै कम उमेरकी गायिकाको रुपमा गिनिज बुकमा नाम लेखाउने प्रक्रिया अघि बढाइसकेकी बालिकाको कस्तो छ त  गीत? कस्तो छ त  सुर?  म्युजिक भिडियो  हेर्न यहां क्लिक गर्नुहोस

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP