म्याग्दी समाज समितिले लखन थापा स्मृति कपमा सहभागिता जनाउने

July 15, 2010

नेपाल मगर संघ दक्षिण कोरियाले आगामी अगष्ट १ तारिख आईतबार आयोजना गर्न गईरहेको लखन थापा स्मृति कप भलिबल प्रतियोगितामा आफ्नो भलिबल टीम सहित सहभागिता जनाउने भएको छ । नेपाल मगर संघले कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट आयोजना गर्न लागेको भलिबल प्रतियोगितामा म्याग्दी समाज समिति दक्षिण कोरियाले सहभगिता जनाउन लागेको हो ।
जस्को लागि म्याग्देली खेलाडीहरुलाई पूर्ण तयारी अबस्थामा रहन सुचना प्रवाह गर्नुको साथै  नव प्रबेशी म्याग्देली खेलाडीहरुको पहिचान गरि खेलाडीहरुको तर्जूमा गर्ने कार्य भईरहेको जानाकारीमा आएको छ ।   

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP