स्पेनले जित्यो विश्वकप

July 11, 2010

नेदरल्यान्डसलाई १-० ले हराउँदै स्पेनले विश्वकप जितेको छ।  स्पेनले जे होस् पहिलो पटक विश्वकप जितेर धेरै नयाँ कीर्तिमान बनायो। युरोपबाहिर आयोजित विश्वकपमा युरोपेली टिमले जितेको यो पहिलो अवसर हो। अनि सुरुको खेल हारेर पनि विश्वकप उपाधि जित्‍ने एक मात्र टिम पनि स्पेन नै बन्न पुग्यो। नेदरल्यान्डस भने तीन तीन पल्ट फाईनलमा पुगेर पनि पुन: हार बेहोर्न पुगेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP