दरवाङमा निलगिरी बिकास बैंकको शाखा कार्यालय स्थापना

December 5, 2009

म्याग्दी जिल्लाको दरबाङ भेगका बासिन्दाहरुको लागि बिदेशमा रहेका आफन्तहरुले पठाएको रकम अर्थात रेमिटान्सका सबै कारोवारहरु दरबाङ बजारमा हुने भएको छ । बेनी अनलाईनका अनुसार म्याग्दी जिल्लाको दोस्रो व्यापारी केन्द्र दरवाङमा निलगिरी बिकास बैंकले शाखा कार्यालय सञ्चालन गरे पछि उक्त समस्याको समाधान हुन सकेको हो । More.....

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP