म्याग्दी समाज समितिले यसै महिना ३ जना म्याग्देलीहरुको बिदाई गर्ने

December 12, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले डिसेम्बर १९ तारिख शनिबारको दिन एक बिदाई कार्यक्रमको आयोजना गर्न गई रहेको छ । म्याग्दी सामाजका भुपु अध्यक्ष तथा बर्तमान बरिष्ठ सल्लाहकार टेक बहादुर पुन , म्याग्दी समाज खेलकूद अध्यक्ष राम खड्का र समाजका सकृय युवा ईन्द्र ध्वज बरुवाल यसै महिनाको २१ तारिख नेपाल फर्कन लाग्नु भएको ले उक्त बिदाई कार्यक्रमको आयोजना गर्न लागेको हो । More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP