म्याग्दीबाट रोजगारको सिलसिलामा बेल्जियम पुगेका म्याग्देलीहरूको समूह मोना बेल्जियमले जिल्ला अस्पताल म्याग्दीलाई करिब रु. दुइ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । मोना बेल्जियमले उपलब्ध गराएको ती सामग्री हिजो एक कार्यक्रमबीच जिल्ला अस्पताल म्याग्दीका डाक्टर लालबहादुर मल्ललाई हस्तान्तरण गरेको हो । More...