
म्याग्दी समाजका भुपु अध्यक्ष लगायत ३ जना म्याग्देलीहरुको बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न
December 21, 2009
म्याग्दी समाज समिति दक्षिण कोरियाले १९ तारिख शनिबार सांझ राजधानी सउल स्थित दुर्गा रेष्टुरेण्टमा एक बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । म्याग्दी समाजका भुपु अध्यक्ष टेक बहादुर पुन, म्याग्दी समाज खेलकूद अध्यक्ष राम खड्का र साधारण सदस्य ईन्द्र बरुवाल २१ तारिख स्वदेश फर्कने निश्चित भएपछि उहांहरुको सम्मानमा समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरिएको हो। Read More.......
