म्याग्देली खेलाडी झलक आचार्यलाई खेलकूद अध्यक्षमा चयन गर्ने तयारी

December 23, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाबाट ईपिएस मार्फत कोरिया भित्रिएका म्याग्देली भलिबल कुशल खेलाडी झलक आचार्यलाई म्याग्दी समाज खेलकूद समिति अध्यक्ष पदमा चयन गर्ने तयारी भईरहेको बुझिएको छ । म्यागदी समाज खेलकूद अध्यक्ष राम खड्का स्वदेश प्रस्थान गर्नु भएपछि खेलाडी झलक आचार्यलाई अध्यक्षमा चयन गर्ने तयारी भएको हो । Read More Report.........

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP