म्याग्दी समाज समिति दक्षिण कोरियाको म्याग्दी जिल्लामा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय सम्बन्धि उत्कृष्ट छलफल गर्न कोरियामा रहेका म्याग्देली बुद्दिजिवी, बिधार्थी, ब्यापारी लगायतका महानुभावहरुलाई भोलि डिसेम्बर २७ तारिख आईतबार उपस्थितिको लागि पत्राचार गरिएकोमा बिबिध कारणवश उक्त बैठकलाई स्थगित गरिएको छ । उत्कृष्ट छलफलको आगामी मिति समितिको सल्लाह अनुसार छिट्टै तय गरिने बताईएको छ । भोलि २७ तारिखको बिशेस बैठक अनिश्चित कालको लागि स्थगित ।
December 25, 2009
म्याग्दी समाज समिति दक्षिण कोरियाको म्याग्दी जिल्लामा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय सम्बन्धि उत्कृष्ट छलफल गर्न कोरियामा रहेका म्याग्देली बुद्दिजिवी, बिधार्थी, ब्यापारी लगायतका महानुभावहरुलाई भोलि डिसेम्बर २७ तारिख आईतबार उपस्थितिको लागि पत्राचार गरिएकोमा बिबिध कारणवश उक्त बैठकलाई स्थगित गरिएको छ । उत्कृष्ट छलफलको आगामी मिति समितिको सल्लाह अनुसार छिट्टै तय गरिने बताईएको छ ।