म्याग्दी समाज समिति दक्षिण कोरियाले नयां बर्ष २०१० को सुखद उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । ३१ तारिख सांझ १० बजे देखि राजधानी सउलको तोङदेमुन शहर स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको उदघाटन समाजका अध्यक्ष नर बहादुर पुन र प्रमुख अतिथि एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरले पानशमा बत्ती बालेर संयुक्त रुपमा गर्नु भएको थियो । कोरियाली समय अनुसार राती ठिक १२ बजे समाजका अध्यक्ष नर बहादुर पुनले केक काटेर नयां बर्ष २०१० लाई स्वागत गर्नु भएपछि कार्यक्रममा उपस्थित म्याग्देलीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए । Read More.... कोरियामा म्याग्देलीहरुले नयां बर्ष मनाए
January 1, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाले नयां बर्ष २०१० को सुखद उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । ३१ तारिख सांझ १० बजे देखि राजधानी सउलको तोङदेमुन शहर स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको उदघाटन समाजका अध्यक्ष नर बहादुर पुन र प्रमुख अतिथि एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरले पानशमा बत्ती बालेर संयुक्त रुपमा गर्नु भएको थियो । कोरियाली समय अनुसार राती ठिक १२ बजे समाजका अध्यक्ष नर बहादुर पुनले केक काटेर नयां बर्ष २०१० लाई स्वागत गर्नु भएपछि कार्यक्रममा उपस्थित म्याग्देलीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए । Read More....