१० तारिख आईतबार म्याग्दी समाज कार्य समितिको आकस्मिक बैठक बस्ने

January 7, 2010

यसै हप्ताको आईतबार म्याग्दी समाज समिति दक्िण कोरियाको आकस्मिक बैठक बस्ने भएको छ । जनवरी २४ तारिखमा एनसिसीको आयोजनामा हुन गईरहेको भलिबल खेल लगायत अन्य बिबिध बिषय माथि छलफल गर्नु पर्ने भएकोले तल उल्यखित स्थन मिति र समयमा काकास, सल्लाहकार र भलिबल म्याग्देली भलिबल खेलाडीहरुलाई उपस्थतिको लागि अनुरोध गरिएको छ ।
स्थान: छेगी यक ५ नं गेट (स्थान परिबर्तन हुन सक्ने )
समय: १ बजे

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP