एकाएक कम्पनीमा छापा ,रित्तो फर्कियो ईमिग्रेशन

January 8, 2010

बाबुराम शर्मा
कोरियाको राजधानि सौल स्थित बेक्मि फुड कम्पनिमा कोरिया अध्यागमन (इमिरिगेसन)ले भिषाबिहिन बिदेशिलाइ पक्रने असफल प्रयास गरेको छ। करिब आज दिउसो सवा १ बजेतिर कोरिया अध्यागमन् बिभाग टोलि एक्कासि कम्पनिमा प्रबेशगरि एकएक नाम खोज्दै परिचय पत्र चेक गर्यो तर सबै सङ्ग परिचय पत्र हुनाले आध्यागमन् बिभाग रित्तो हात् फर्कन बाध्य भयो।

कोरिया सरकारले
भिसा बिहिन बिदेशिलाइ पक्रने निति लिएपछि सार्है अप्ठ्यारो भएको छ। कोरियामा भिषाबिहिन बिदेशिहरु धेरैनै छन। जसमध्य अलिकति हिस्सा ओगटन नेपलिहरु पनि सफल छन । यहाको अध्यागमन् बिभागले २००९ को १० महिना र ११ महिनामा हदै सम्मको कडा गरेको थियो भने १२ महिनामा त्यस्तो घटना केहि भएको थाहा भएन। तर २०१० को पहिलो महिनामानै एकाएक कम्पनिमा नै छापा मार्न थालेपछि झनै कडा गर्न थालेको त होइन भन्ने आशङ्का मनमा उब्जन थालेको छ। स्मरण रहोस बेक्मि फूड् कम्पनिमा म लगाएत १३ जना हामि

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP