सन १९९७ सालमा स्थापना भएको म्याग्दी समाज समिति दक्षिण कोरिया कोरियाली भूमिमा पूरानो र एक स्थापित संस्थाको रुपमा चिनिन्छ । हाम्रो यस संस्थाको स्थापना हुंदा यस भूमिमा दुई चार भन्दा बढि संघसंस्थाहरु नै थिएनन् । More...
सांस्कृतिक कार्यक्रम गर्ने सपना साकार हुन सकेन भन्दैमा हामी निराश हुनु पर्ने अवस्था छैन ।
February 17, 2009
मोना युकेको अध्यक्षमा क्याप्टेन रेशम सेरचन चयन
February 6, 2009
मोना MONA ( Myagdeli Overseas Nepalese Association) युकेको अध्यक्षमा क्याप्टेन रेशम शेरचन चुनिनु भएको छ । हालै भएको मोना युकेको साधारण सभाद्वारा पुनर्गठित कार्यसमितिको अध्यक्षमा क्याप्टेन श्री रेशम शेरचन -जुग्जा) सर्बसम्मतिबाट चुनिनु भएको हो । बिभिन्न अनलाईन साईटहरुमा प्रकाशित समाचार अनुसार श्री शेरचनको नेतृत्वमा पुनर्गठित २५ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा ध्रुब खत्री -रनबाङ), द्वितीय उपाध्यक्ष उमेश राना -धारापानी), सचिव योगकुमार फगामी -बेग), सहसचिव प्रकाश पौड्याल -पुलाचौर), कोषाध्यक्षमा दिलबहादुर मल्ल -राखु) र सहकोषाध्यक्षमा दशरथ शेरचन -ओखरबोट) रहनु भएको छ । More ...

Subscribe to:
Posts (Atom)