यसै हप्ता म्याग्दी समाज समितिको बिशेष बैठक बस्ने

December 3, 2012

यसै हप्ता अर्थात नोभेम्बर ९ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेष बैठक बस्ने भएको छ । बिबिध बिषयहरु माथि छलफल गर्न अत्याबश्क देखिएकोले नवौं कार्य समितिका सम्पूर्ण सदस्य तथा सल्लाहकार ज्युहरुलाई तल उल्यखित स्थान र समयमा उपस्थिति भईदिनु हुन हार्दिक अनुरोध छ ।

स्थान- नमस्ते रेष्टुरेण्ट दोङदेमुन
समय- दिनको २ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP