हार्दिक बधाई ! शुष्मा तुलाचनलाई

July 2, 2010

 म्याग्दी समाज समिति दक्षिण कोरियाका सचिब भरत तुलाचनकी सुपुत्री शुष्मा तुलाचनले यसपालीको प्रवेशिका प्रमाण पत्र तह (एस एल सी) मा उत्कृष्ट अंक ल्याई बिशिष्ट श्रेणी ( Distinction ) मा उतिर्ण भएकोमा म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक बढाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP