म्याग्दी समाज दक्षिण कोरियाले म्याग्देली चेलीहरुलाई तीजमा दर ख्वाउने

August 29, 2010

नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजमा म्याग्दी समाज समिति दक्षिण कोरियाले गत बर्ष झै यसपालि पनि कोरियामा रहेका म्याग्देली चेलीहरुलाई  भब्य कार्यक्रमका साथ दर ख्वाउने  भएको छ ।  म्याग्दी समाज समिति दक्षिण कोरियाको आज आईतबार बसेको बिशेस बैठकले उक्त निर्णय गरेको हो । हरितालिका तीज पर्बको दरखाने दिन सेप्टेम्बर ११ तारिख शनिबार सांझ आयोजना गर्न गईरहेको दरखाने कार्यक्रममा सहभागि भई कार्यक्रमलाई पूर्ण रुपमा सफल पारिदिनु हुन कोरियामा रहेका सम्पूर्ण म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP