२३ पुस । पर्वत जिल्लाको तिलाहार बेतेनीमा आज बस दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ भने ३१ यात्रु घाइते भएका छन् । मृत्यु हुनेहरुमा पर्वत माझफाँट- ३, पर्वत बेनी की वकिला वेगम र म्याग्दी मुदी- ८ की विष्णुकुमारी थापा रहेका छन् भने अन्य दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । बाकी जानाकारी पाउन यहां जानुस