म्याग्दी समाज समितिको प्रथम साधारण सभा भब्यताका साथ सम्पन्न

January 25, 2009

--------------------------------थप तस्बिरहरु
म्याग्दी समाज समिति दक्षिण कोरिया सातौ कार्य समितिको प्रथम साधारण सभा सउल तोङदेमुन स्थित नमस्ते रेष्ठुरेण्टको सभा कक्षमा भब्यताका सम्पन्न भएको छ । कोरियामा कार्यरत करिव ८० जना म्याग्देली साधारण सदस्यहरुको उपस्थितिमासम्पन्न उक्त साधारण सभामा समितिको बिधानका केहि बुंदाहरु शंसोधन गरि शंसोधित बिधानमा नयां बुंदाहरु थप गरिएका छन । सभामा मे महिनामा प्रतिस्प्रर्धात्मक भलिबल खेल आयोजना र आगामी छुसक पर्वमा धौलागिरी सांस्कृतिक सौगातकोआयोजना गर्ने निर्णय भएको छ । More..

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP