नारायण बरुवाल
कोरियामा रहेका म्यागदेली दिदी बहिनीहरु बिच पारस्परिक सहयोग र सद्भावनाको थप बिस्तारको अभियान स्वरुप बिदेशमा रहेर पनि जन्म भूमिको सम्झनामा नेपाली महिलाहरु मात्रको महान चाड हरितालिका तीज मनाउन गई रहेको बारेमा पुन: जानाकारी गराउन चाहान्छौं । अत्यन्तै फरक र स्तरिय ढंगबाट आयोजना गर्न लागिएको तीज कार्यक्रममा उल्यख्यनिय सहभागिता हुने कुरामा म्याग्दी समाज समिति बिश्वस्त छ । कोरियामा कार्यरत सम्पूर्ण म्याग्देली दिदी बहिनीहरु लगायत म्याग्देली दाजु भाईहरुलाई उक्त दिन पुन: हार्दिक निमण्त्रणा गरिन्छ । साथै उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भई सकेको जानाकारी गराउंदछौ ।

स्थान- लुम्बिनी रेष्टुरेण्ट तोङदेमुन
मिति- २००९ अगष्ट २२ तारिख शनिबार।
समय- सांझ ८ बजे ।