म्याग्देली कलाकार टकमाया रानाको बिदाई कार्यक्रम सम्पन्न

August 17, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले १६ तारिख आईतबार सांझ लुम्बिनी २ तोङदेमुनमा एक बिदाई कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दी जिल्ला सिख गाबिसबाट बिगत १० बर्ष अगाडि कोरिया आई कार्यरत रहनु भएकी म्याग्देली चेली टकमाया राना यसै हप्ता स्वदेश फर्कने पक्का भएपछि समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरेको हो । More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP