म्याग्दी समाज समिति दक्षिण कोरियाका बरिष्ठ भलिबल खेलाडी भक्त तिलिजा खाराक सिजाङको मासु कम्पनीबाट धरपकडमा पर्नु भएको छ । उहां सहित समाजका भुपु सदस्य किशन तिलिजा समेत पर्नु भएको छ । किशन तिलिजा घुंडाको अप्रेशन पश्चात लामो समय सम्म कोठामै आराम गरि बस्नु भएको थियो । कोरियाली सरकारले धरपकडलाई कडाईका साथ लागु गरे पछि यस बर्ष मात्र भलिबल खेलाडी लगायतका थुप्रै म्याग्देलीहरु स्वदेश फिर्ता भई सकेका छन ।म्याग्दी समाजका बरिष्ठ भलिबल खेलाडी धरपकडमा
October 12, 2009
म्याग्दी समाज समिति दक्षिण कोरियाका बरिष्ठ भलिबल खेलाडी भक्त तिलिजा खाराक सिजाङको मासु कम्पनीबाट धरपकडमा पर्नु भएको छ । उहां सहित समाजका भुपु सदस्य किशन तिलिजा समेत पर्नु भएको छ । किशन तिलिजा घुंडाको अप्रेशन पश्चात लामो समय सम्म कोठामै आराम गरि बस्नु भएको थियो । कोरियाली सरकारले धरपकडलाई कडाईका साथ लागु गरे पछि यस बर्ष मात्र भलिबल खेलाडी लगायतका थुप्रै म्याग्देलीहरु स्वदेश फिर्ता भई सकेका छन ।