स्वागत तथा भेटघाट कार्यक्रमको भिडियो भाग ३ प्रकाशित

November 24, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले बिजया दशमी तथा शुभ दिपावली २००९ को उपलक्ष्यमा आयोजना गरेको नव प्रवेशी म्याग्देलीहरुको स्वागत तथा भेटघाट कार्यक्रमको भिडियो भाग ३ प्रकाशनमा ल्याएको छ । भाग १ र २ प्रकाशनमा आई सकेता पनि बांकी भिडियो उपलब्ध नभएको कारण राख्न नसकी सहेको अबस्थामा ढिलो गरि प्राप्त भएको बांकी भिडियोलाई भाग ३ को रुपमा प्रकाशित गरिएको छ । जस्मा समाजको आय-ब्यय बिबरणको केही अंश समाबेश गरिएको छ । भिडियो भाग ३ हेर्नलाई यहां क्लिक गर्नुहोस।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP