यस बर्ष को को परे धरपकडमा म्याग्देलीहरु ?

December 9, 2009

सुखद भबिष्यको कल्पना संगै कोरियाली भूमिमा कार्यरत हामी जस्तै हाम्रा थुप्रै म्याग्देली दाजुभाई, दिदी बहिनीहरु यस बर्ष कोरियाली भूमिबाट धरपकडमा परि स्वदेश फर्कन बाध्य हुनु पर्यो । हाम्रा सहपाठीहरु यहांका निर्दयी भिखारीहरुबाट छिनभर मै पक्राऊ परि स्वदेश फर्कंदा हामी म्याग्देली भनाउंदा साथी भाईहरुले टुलु टुलु हेर्नु र सुन्नु बाहेकका उपायहरु केही भएन । Read More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP