गुल्मीका प्रेम ज्ञवालीलाई भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार

June 6, 2011

म्याग्दी समाज समितिले आयोजना गरेको म्याग्दी रनिङ कपमा समाबेश गरिएको भाग्यशाली चिट्ठाको नतिजा भलिबल कार्यक्रमको पुरस्कार बितरण समारोह संगै खोलिएको छ । म्याग्दी समाजका सल्लाहकारहरुबाट क्रमश: सान्त्वना र तृतिय तथा प्रतियोगिताको दोश्रो टीम पर्बतका टीम क्याप्टेनबाट दोश्रो परस्कारको लागि र म्याग्दी रनिङ कप बिजयी  गुल्मीका टीम क्याप्टेनबाट भाग्यशाली चिट्ठाको प्रथम पुरस्कारको  लागि तानिएको गोलाको नतिजा अनुसार:
प्रथम-प्रेम ज्ञवाली गुल्मी  (0219 ) ल्यापटप कम्प्युटर
द्दितिय-नन्द पुन (0302) डिजिटल क्यामेरा
तितृय-स्नेह कुंवर (0570) नेपालमा चल्ने आईफोन
सान्त्वना: मोहन मगर (0108)   डिलु पुन  (0290)  मेग घर्ती (0462)
नोट: भाग्यशाली चिट्ठाको पुरस्कार प्राप्त गर्नुहुने महानुभावहरुले माथि उल्यखित नम्बर अनुसार टिकटको अर्धकट्टी सहित समाजका कुनैपनि पदाधिकारीहरु समक्ष सम्पर्क गरि पुरस्कार प्राप्त गर्न सक्नु हुनेछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP