गुल्मीका सुजन श्रेष्ठ म्याग्दी रनिङ कपमा उत्कृष्ट खेलाडी घोषित

June 9, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्दी रनिङ कपमा गुल्मी टीमका सुजन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषणा भएका छन । कूल १५ टीमका १३५ जना खेलाडीहरु सहभागि भएको उक्त प्रतियोगितामा आयोजक म्याग्दीसमाजका पदाधिकारीहरु,सल्लाहकारहरु तथा म्याग्दी समाज खेलकूद समितिको संयुक्त निर्णयबाट सुजन श्रेष्ठ उत्कृष्ट ठहरिएका हुन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP