भाग्यशाली चिट्ठाका भाग्यमानी प्रेम ज्ञवाली लाई प्रथम पुरस्कार बितरण

June 11, 2011

म्याग्दी समाज समितिदक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेलमा समाबेस गरिएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार प्राप्त गर्ने गुल्मीका भाग्यमानी प्रेम ज्ञवाली  लाई आज तोङदेमुन स्थित नमस्ते रेस्टुरेण्टमा प्रथम पुरस्कार ल्यापटप कम्प्युटर बितरण गरिएको छ । म्याग्दी समाजको चिट्ठाको प्रथम पुरस्कार ल्यापटप कम्प्युटर प्राप्त गर्ने ज्ञवालीले यो बर्ष मात्रै अन्य आयोजनाका भाग्यशाली चिट्ठाका प्रथम तथा दोश्रो पुरस्कारहरु समेत हात पारेको बताएका छन । थप फोटोहरु...
त्यस्तैसंस्थाका सह सचिव बाबुराम शर्माको अनुसार चिट्टाका अन्य सबै  पुरस्कारहरु  भोलि आईतबार सम्मा  बितरण गरि सकिने जानाकारी प्राप्त भएको छ ।
 


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP