म्याग्दी रनिङ कपको तयारी बैठकमा म्याग्देलीहरुको उल्यख्य सहभागिता

May 23, 2011

म्याग्दि समाज समिति दक्षिन कोरियाले आयोजना गर्न लागेको म्याग्दी रनिङ कपको तयारी स्वरुप बोलाईएको गत २२ तारिखको बैठकमा कार्य समिति लगायत उल्यख्य म्याग्देलीहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ । म्याग्देली सांगितिक सौगात पश्चात  छाएको सुन्यतालाई तोड्दै  उत्साहजनक रुपमा म्याग्देलीहरुको दह्रो उपस्थिति भएको हो । करिब तीस जना म्याग्देलीहरुको उपस्थितिमा समितिको हिजो आईतबार बसेको बैठकले समाजले आयोजना गर्न लागेको म्याग्दी रनिङ कपलाई पूर्ण सफल बनाउनु पर्नेमा जोड दिंदै कार्यक्रमको लागि आबश्यक सम्पूर्ण तयारीको बारेमा छलफल गरि अन्तिम निर्णय गरेको छ ।   राजधानी सउल देखि  २ घण्टा टाढा रहेको अस्पतालबाट Read More...........
 बैठकको  अध्यक्षता गर्न समाजका अध्यक्ष नर बहादुर पुन  बैठक स्थल आईपुग्नु भएको थियो । बैठकले भलिबलको प्रथम र द्दितिय पुरस्कार राशी बढाउने निर्णय गरेको छ भने  म्याग्देली खेलाडीहरुको ड्रेस समेत नयां बनाउने निर्णय गर्दै हिंजै नयां ड्रेशको अर्डर समेत दिई सकिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP