कोरियाको दोश्रो ठूलो महान् पर्व सलनालमा पर्वत प्रवासी समाजको आयोजनामा सम्पन्न हुन गईरहेको गुप्तेश्वर सांस्कृतिक सौगातमा भाग लिन आउनु हुने म्याग्देली कलाकार तथा चलचित्र निर्देशक मौशम पुनलाई म्याग्दी समाज समिति दक्षिण कोरियाले सम्मान गर्ने भएको छ । बिशेस कार्यक्रमका साथ सम्मान गर्ने निर्णय भएता पनि बिबिध कारणवश उक्त निर्णयले भने पूर्णता पाउन सकेन । गुप्तेश्वर सांस्कृतिक सौगात कार्यक्रमकै दिन कार्यक्रम स्थलमै बिशेस समय लिएर सम्मान गरिने भएको छ ।म्याग्दी समाज समितिले म्याग्देली कलाकार मौशम पुनको सम्मान गर्ने
February 11, 2010
कोरियाको दोश्रो ठूलो महान् पर्व सलनालमा पर्वत प्रवासी समाजको आयोजनामा सम्पन्न हुन गईरहेको गुप्तेश्वर सांस्कृतिक सौगातमा भाग लिन आउनु हुने म्याग्देली कलाकार तथा चलचित्र निर्देशक मौशम पुनलाई म्याग्दी समाज समिति दक्षिण कोरियाले सम्मान गर्ने भएको छ । बिशेस कार्यक्रमका साथ सम्मान गर्ने निर्णय भएता पनि बिबिध कारणवश उक्त निर्णयले भने पूर्णता पाउन सकेन । गुप्तेश्वर सांस्कृतिक सौगात कार्यक्रमकै दिन कार्यक्रम स्थलमै बिशेस समय लिएर सम्मान गरिने भएको छ ।