म्याग्दी समाज आठौ कार्य समितिको चयन, पुरानै अनुहारहरुको बाहुल्य

February 14, 2010


नव गठित आठौ कार्य समितिका नयां र पुराना अनुहारहरु 
                               थप हेर्न यहां क्लिक गर्नुहोस
म्याग्दी समाज सातौ कार्य समितिको साधारण सभाको बन्द शत्रमा म्याग्दी समाजका बरिष्ठ सल्लाहकार बिरु रोका ज्युको संयोजकत्त्वमा गठित पांच सदस्यिय चयन समितिले भुपु अध्यक्ष नर बहादुर पुनकै अध्यक्षतामा १७ सदस्यिय आठौ कार्य समितिको चयन गरेको छ । ।  पांच सदस्यिय चयन समिति र हलले पुन: नर बहादुर पुनको अध्यक्षतामा १७ सदस्यिय आठौ कार्य समितिको चयन गरेको हो ।
प्राय: पुरानै अनुहारहरुले प्राथमिकता पाएको आठौ कार्य समितिमा  समितिको उपाध्यक्षमा नारायण बरुवाललाई बरिष्ठ उपाध्यक्षमा बढुवा गर्दै ईपियस मार्फत कोरिया आएका  नव प्रवेशी कर्ण जिसीलाई द्दितिय उपाध्यक्षमा चयन गरिएको छ । कोषाध्यक्ष चिन बुदुजा र सह कोषाध्यक्ष मनु रोकाले ब्यक्तीगत ब्यस्तताको कारण देखाउंदै आठौ कार्य समितिमा बस्न अस्वीकार गर्नु भएपछि कोषाध्यक्षमा भने नयां अनुहार देखा परेको छ । आठौ कार्य समितिको कोषाध्यक्षमा रत्न छन्त्याल र सह कोषाध्यक्षमा शुरेस राना लाई चयन गरिएको छ भने सह सचिबमा बाबुराम शर्मालाई थप नियुक्त गरि दुईजना सह सचिब बनाईएको छ ।
नव गठित आठौ कार्य समितिको रुप यस्तो छ ।
१-अध्यक्ष -नर बहादुर पुन (शिख)
२-उपाध्यक्ष-नारायण बरुवाल (घार)
३- उपाध्यक्ष-कर्ण जिसी ( पात्लेखेट)
४-सचिब-भरत तुलाचन (छिस्बाङ)
५-सह-सचिब-घन फगामी (शिख)
६- सह-सचिव - बाबुराम शर्मा (पुलाचौर)
७-कोषाध्यक्ष-रत्न छन्त्याल (कुईने मंगले)
८-सह-कोषाध्यक्ष -सुरेश राना (शिख)
९- सदस्य-सुबाष श्रेष्ठ  (बेनी)
१०- गोबिन्द रावल (रत्नेचौर)
११- नानी पुन (---)
१२- चिना पुन (छिस्बाङ)
१३- गौरी बोगटी-रत्नेचौर)
१४-कृष्ण पुन (कोटगाऊं)
१५- टेक बहादुर बानियां (बेनी)
१६- याद गर्बुजा (दोवा)
१७-कुमार छन्त्याल ( मल्कबाङ)
साथै ५ जनाको चयन समितिले झलक आचार्यको अधयक्षतामा १० जनाको म्याग्दी समाज खेलकूद समिति गठन गरेको छ । जस्मा:
१-अध्यक्ष-झलक आचार्य
२-उपाध्यक्ष-मुक्त केसी
३-सचिव-कर्ण पुन
४-सदस्य- कमल पुन
५-सदस्य रेम पुर्जा
६- भिम पुर्जा
७-दलु पु्र्जा
८-भबिन्द्र पुन
९- ज्ञान छ्न्त्याल
१०-लोक बानियां
त्यस्तै उक्त दिन नव गठित आठौं कार्य समितिले ८ जना सल्लाहकार सदस्यहरुको चयन गरेको छ ।
जस्मा-बिरु रोका (मुडी) बिनोद कुंवर (सिंगा) भक्त सेरचन(शिख) नरेन्द्र पुर्जा (बेनी) ओम जुग्जाली (बिम) लक्षमण बोगटी (रत्नेचौर) चिन बुदुजा (शिख) र रबिन छन्त्याल (गुर्जा) रहनु भएको छ ।



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP