म्याग्दी कप २०१० आयोजनाको लागि माङओलसानकै हल निश्चित

March 16, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मे ३० तारिख आईतबार आयोजना गर्न गईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी कपको लागि उईजङबु  माङओलसान स्थित सिनहोङ युनिभर्सिटीको हल निश्चित भएको छ ।    म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनले हल पाईएको बारेमा आज बताउनु भएको हो ।
  करिव ४ हप्ताको प्रयास पछि म्याग्दी समाजले गत २ साल लगातार आयोजना गरेको हल मिलेको हो । म्याग्दी कप आयोजनाको चिठी पत्र लगायतका बिशेस तयारी यसै महिनाको २८ तारिख शनिबार सम्ममा भईसक्ने  जनाईएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP