August 16, 2010

जन्म भुमि म्याग्दी जिल्ला रही दक्षिण कोरियालाइ कर्म भुमि बनाउदै आउनु भएका सम्पूर्ण म्याग्देली हरुको लगत विवरण राख्ने उदेश्यका साथ म्याग्दी समाज समिति दक्षिण कोरियाले थालेको म्याग्देलीहरुको डाटा संकलन बिबरण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउदछु , राखु,पुला ,सिंगा अर्थुंगे, घतान रत्नेचौर भकिम्ले बाट सम्पूर्ण डाटा आइसकेको हुनाले बाकि रहेका सम्पूर्ण बाट तयारि भएता पनि आइनसकेकोले छिटो पठाइदिनु हुन् सम्पूर्ण गाबिस प्रतिनिधि हरुलाई हार्दिक अनुरोध गर्दछु 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP