म्याग्दी समाज समिति दक्षिण कोरियाले आंधिखोला रनिङ कपमा सहभागिता जनाउने

September 23, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले अक्टुबर १० मा   स्याङजा परिवारले आयोजना गर्न गई रहेको आंधिखोला रनिङ कपमा सहभागिता जनाउने भएको छ ।  उक्त आयोजनामा  सहभागिता जनाउनको लागि कोरियामा रहेका म्याग्देली खेलाडीहरु तयारी अबस्थामा रहन निर्दैशन दिने र बिशेस सरसल्लाहको लागि यसै हप्ताको आईतबार अर्थात २६ तारिखको दिन म्याग्देली खेलाडीहरु समेतको  बिशेस बैठक बोलाउने तयारी भईरहेको जानाकारी समाजका अध्यक्ष श्री नर बहादुर पुन ज्युले बताउनु भएको छ । यस सम्बन्धि थप जानाकारी हेर्न म्याग्दी समाज कोरिया ब्लग हेर्दै गर्नु होला ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP