म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण समिति गठनको लागि पत्र पठाईयो

October 2, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी अस्पतालमा आबश्यक आकष्मिक कक्षको निर्माण समिति गठन प्रक्रियाको लागि सदरमुकाम बेनी स्थित म्याग्दी अस्पतालको नाममा पत्राचार गरेको छ ।
एक हप्ता अगाडी   प्रेषित गरिएको  पत्रमा उल्यख भएनुसार म्याग्दी समाजका भुपु अध्यक्ष टेक बहादुर पुन संयोजक हुनेगरि  म्याग्दी अस्पताल र जिल्ला बिकास समिति म्याग्दीबाट एक एक जना प्रतिनिधि तथा कोरियाबाट नेपाल प्रस्थान गर्नु हुने महानुभावहरु पदेन सदस्य रहनु पर्ने छ । निर्माण समिति गठन भएको जानाकारी र निर्माण सम्बन्धि बिस्तृत जानाकारीहरु क्रमश: यसै ब्लग मार्फत शु सुचित गराईने  छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP