आंधिखोला रनिङ कपको टाईशिट तयार, म्याग्दी समाज समिति रुपन्देही संग भिंड्ने

October 3, 2010

स्याङजा परिवार दक्षिण कोरिया द्दारा आयोजना गर्न गईरहेको  आंधिखोला रनिङ कपको टाईशिट तयार भएको छ । आज आईतबार तयार गरेको टाईशिट अनुसार म्याग्दी समाज समिति र रुपन्देही सम्पर्क समिति आयोजनाको छैठौ खेल खेल्ने भएको छ ।
भने आयोजनाको पहिलो खेल स्याङजा परिवार र सुदुर पश्चिम समाज बिच सम्पन्न हुने छ । १५ टीमले सहभागिता जनाएको आजको खेल टाईशिट अनुसार खेल सम्पन्न हुने जानाकारी गराउदै नेपाल कोरिया न्युज डट कमले तयार गरेको खेल टाईशिट यहां राखिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP