३० तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक तोङदेमुनमा बस्ने

January 29, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांगितिक सौगातको अन्तिम तयारी स्वरुप जनवरी ३० तारिख आईतबार राजधानी सउलको तोङदेमुन शहरमा बस्ने भएको छ । यो बैठक कार्यक्रम आयोजनाको लागि बसिने अन्तिम नियमित बैठक हुने छ । भोलि सम्भवत: कार्यक्रमको लागि आबश्यक सम्पूर्ण सामाग्रीहरुको तयारी पूरा गरिने छ ।
त्यस्तै, गत हप्ता नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको म्याग्देली महाभेलाले कार्यक्रम सम्बन्धि कार्य बिभाजन गरेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP