सबै कलाकारहरुको भिषा लाग्यो, ३१ वा १ तारिख कलाकारहरु कोरिया आई पुग्ने

January 27, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगातका सम्पूर्ण कलाकारहरुको लागि नेपाल स्थित कोरियन एमबिसी बाट भिषा उपलब्ध भएको छ । म्याग्देली सांगितिक सौगातका  लागि कोरिया आउने ६ जना र खगेन्द्र प्रतिस्थान केन्द्रको तर्फबाट साथमा कोरिया आउने २ जना गरि ८ जनाको आज  भिषा उपलब्ध भएको हो । कार्यक्रममा नेपाल बाट कलाकारहरुको टोलि ३१ तारिख वा १ तारिख बिहान सम्मा ईन्छन बिमानस्थलमा आईपुग्ने छन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP