रेसुंगा भलिबल कपको टाईशिट तयार म्याग्दी समाज रेसुंगा क्लब सित भिंडने

January 16, 2011

गुल्मी सम्पर्क समितिले आयोजना गर्न गईरहेको प्रथम रेशुंगा कप भलिबल खेल प्रतियोगिताको खेल टाईशिट हिजो आईतबार तयार भएको छ । १३ टीमले सहभागिता जनाउने यस खेलमा म्याग्दी समाज ए पोलमा रेशुंगा क्लब सित छैठौ खेल खेल्ने छ । यदि रेशुंगा क्लबलाई पछि पार्न सकेमा सिधै सेमिफाईनलमा पुगि नवलपरासी,बाग्लुङ,सुदुरपश्चिम,वा खोटाङ सित भिंडनु पर्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP