२७ तारिख आईतबार कार्य समितिको बैठक,टिकटको अर्धकट्टी उपलब्ध गराईदिनु हुन अनुरोध

February 22, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली सांगितिक सौगातको टिकट बिक्री बितरण गरि सहयोग गर्नु भएका संघसंस्था तथा ब्यक्तीहरुलाई टिकटको अर्धकट्टी समयमा नै उपलब्ध गराई सहयोग गरि दिनुहुन म्याग्दी समाज समिति दक्षिण कोरिया द्दवारा हार्दिक अनुरोध गरिएको छ । साथै यसै हप्ताको आईतबार म्याग्दी समाज समिति द कोरियाको बैठक पुन: बस्ने भएको छ । अघिल्लो हप्ताको आईतबार बसेको बैठकमा कार्यक्रमको सम्पूर्ण हिसाब किताब सम्बन्धि कार्य समापन हुन नसकेकोले आगामी २७ तारिख आईतबार पुन: कार्य समितिको बैठक बस्ने भएको हो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP