म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माणार्थ सहयोगी महानुभावहरुको लागिको लागि सुचना

February 27, 2011

यो सुचना प्रकाशित गरिन्छ कि , म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली सांगितिक सौगात २०११ मार्फत म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण सहयोगार्थ  चन्दा सहयोगको रुपमा नामावलि दर्ता गर्नु भएका चन्दादाता माहानुभावहरुमा यथासिघ्र तल उल्यखित म्याग्दी समाजको ब्याङ्क खातामा चन्दा रकम पठाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
Bank Account No. 225014-56-046851 농협 은행  ( Ratna Chaantyal) कोषाध्यक्ष म्याग्दी समाज ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP